[ औध्योगिक दुर्घटना क्षतिपुर्ती गाईड - काम गर्ने क्रममा चोट लाग्यो भने अवश्य जाच गर्नुहोस ! ]

  1. जोकोहीले पनि औध्योगिक दुर्घटना विमाको सुबिधा पाउन सकिन्छ ।

(तर, संस्था नभई व्यक्तिगत व्यवसायी भएर 5 जना भन्दा कम मजदुर भएको कृषि· वन· मत्स्यपालन· सिकार उधोग (फँडानी उधोग बाहेक) हो भने अवश्य लागु हुने होईन।

  1. औध्योगिक दुर्घटना क्षतिपुर्ती निवेदन, कम्पनी मालिकको अनुमती आवश्यक छैन।

3. यस्तो अवस्थामा क्षतिपुर्ती पाउन सकिन्छ।

  1. औध्योगिक दुर्घटना स्विकृत भएमा पाउने महत्वपुर्ण क्षतिपुर्ती

요양급여: 병원비, 수술비, 약값 등 치료비 전액

  1. धिला हुनु भन्दा अघीनै निवेदन गर्नुहोला [विलुप्त हुने नियम(소멸시효)]